April 23-27
Kathmandu
Hotel Tibet Lazimpat
कार्चुङ गुरुङद्वारा चयन गरिएको विशेष तस्बिरहरूको संग्रह।
यस फोटो प्रदर्शनीमा समावेश तस्बिरहरू ‘द जोय अफ टाशी’ नामक वृत्तचित्र निर्माणको क्रममा कार्चुङ गुरुङले कैद गरेको अनमोल क्षणहरू हुन्।
यदि तपाईं यी तस्बिरहरू प्रत्यक्ष हेर्न चाहनुहुन्छ भने, २०८२ बैशाख १० देखि १४ गतेसम्म लाजिम्पाटस्थित होटल तिब्बतमा आयोजना हुने फोटो प्रदर्शनीमा आफ्नो उपस्थिती जनाउनुहोस्।
A collection of images selected by Karchung Gurung.
This exhibition was captured on his recent journey while filming
for a documentary series called "The Joy of Tashi".
Come and see the collection in Lazimpat betwen April 23 and 27, 2025.